पल शाहको मुद्धामा माघ ३ गते सुनुवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहको मुद्धामा माघ ३ गते सुनुवाई

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७९, शुक्रबार

    दमौली । नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्धामा माघ ३ गते सुनुवाई हुने भएको छ । पटक-पटक पेशी तोकेर स्थगित हुँदै आएको मुद्धाको सुनुवाई माघ ३ गतेलाई सरेको छ ।

    नवलपुर अदालतबाट फैसला भइसकेपनि तनहुँ अदालतमा उनी विरुद्ध सुनुवाई बॉकी छ । नवलपुर अदालतको फैसलाको पूर्णपाठ मगाइएको तनहुँ अदालतले जनाएको छ ।