पर्वतको सिडिओमा बराल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पर्वतको सिडिओमा बराल

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७९, शुक्रबार

    दमौली । पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी चित्राङ्गत बरालले पाएका छन् । गृह मन्त्रालयले बराललाई पर्वतको सिडिओको जिम्मा दिएको हो।

    बराल हाल जिल्ला प्रशासन कार्यालय गोरखामा सहायक प्रमुख जिल्ला अधिकारी छन् । बरालले तनहुँमा पनि सहायक प्रजिअको जिम्मेवारी निभाइसकेका छन् ।