चुमानलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चुमानलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७९, मंगलवार

    दमाैली । गण्डकी प्रदेशमा बिना विभागीय मन्त्रीको रुपमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले मन्त्रालयको जिम्मेवारी पाएका छन् । चुमानले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

    तनहुँ १ (२) बाट निर्वाचित चुमान नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता हुन् ।

    चुमान यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला भइसकेका छन् ।