बयापानीमा भ्युटावर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    बयापानीमा भ्युटावर

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको भानु नगरपालिका-१२ स्थित बयापानीमा निर्माण गरिएको भ्युटावर । अग्ला डॉडामा भ्युटावर बनाउने होडबाजी चलेको छ ।