चैत १५ गते गण्डकीमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चैत १५ गते गण्डकीमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७९, आईतवार

    पोखरा । गण्डकी प्रदेश सरकारले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैते दशैको अवसरमा सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको हो।

    २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सन्बन्धी सूचना बमोजिम चैते दशैंमा प्रदेशभर बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।