सत्ता गठबन्धन बैठकमा सहमति भएन, बुधबार बिहान ९ बजे फेरि बस्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता गठबन्धन बैठकमा सहमति भएन, बुधबार बिहान ९ बजे फेरि बस्ने

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७९, मंगलवार

    काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । 

    न्यूनतम साझा कार्यक्रममा सहमति गर्ने तथा मन्त्रिपरिषद्मा भागबण्डा मिलाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सहमति जुटेन ।

    सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो ।