श्रेष्ठको निधनमा पूर्वमन्त्रीद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रेष्ठको निधनमा पूर्वमन्त्रीद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७९, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ निवासी राजकुमार श्रेष्ठको निधनप्रति पूर्वमन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्री श्रेष्ठले शुक्रबार शोकसन्देश जारी गरी स्व. श्रेष्ठको निधनले आफूलाई स्तब्ध तुल्याएको जनाएका छन् ।

    शोकको घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पूर्वमन्त्री श्रेष्ठले समवेदना व्यक्त गरेका छन् ।