छिम्केश्वरीको सुन्दरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छिम्केश्वरीको सुन्दरता

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    दमौली । समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छ छिम्केश्वरी । तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ मा अवस्थित छिम्केश्वरी महाभारत श्रृंखलाको सबैभन्दा उच्च स्थान हो । साथै तनहुँको अग्लो स्थानमा रहेको ठाउँ पनि ।

    यहॉबाट सूर्योदय र कुहिरोको मनोरम दृश्यले सबैको मन लोभ्याउने गर्दछ । पृथ्वीराजमार्गबाट गाडीमा लाब्दी र त्यहॉबाट पैदल यात्रा गरेर छिम्केश्वरी पुग्न सकिन्छ ।

    तस्वीर : सन्तोष केसी/ऑबुखैरेनी