राष्ट्रिय स्वतन्त्र पार्टी ऑबुखैरेनीमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राष्ट्रिय स्वतन्त्र पार्टी ऑबुखैरेनीमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८०, शनिबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीले ऑबुखैरेनीमा पालिका र वडास्तरसम्म कमिटी गठन गरेको छ। रास्वपाले पालिका र ६ वटै वडामा कमिटी विस्तार गरेको हो।

    ऑबुखैरेनी सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलबहादुर गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सविता भट्टराई, सदस्यहरुमा प्रेम श्रेष्ठ, राजेश श्रेष्ठ, किसान श्रेष्ठ, रुपक विक घिमिरे, भक्त बहादुर गुरुङ
    मालती अधिकारी ठकुरी, भूपाल गुरुङ चयन भएका छन् ।

    कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतम, जिल्ला संयोजक विकास सिग्देल लगायतले पार्टीका बारेमा जानकारी गराए ।