ललिता निवास प्रकरणः सचिव राउतलाई थुनामुक्त गर्न परमादेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ललिता निवास प्रकरणः सचिव राउतलाई थुनामुक्त गर्न परमादेश

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । अन्य ४ जना बन्दीको रिट अदालतले खारेज गरेको छ ।

    राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो ।