पहिरो हटाएपछि पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरो हटाएपछि पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएकामा पहिरा हटाएर राजमार्ग सुचारु भएको हो ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरो हटाइएको छ।