बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८०, शनिबार

    दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

    कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

    डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो । (अनलाइन खबरबाट)