चन्द्र भण्डारीसहित ८ जना काङ्ग्रेस केन्द्रीय सदस्य मनोनीत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चन्द्र भण्डारीसहित ८ जना काङ्ग्रेस केन्द्रीय सदस्य मनोनीत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । कांग्रेस सभापति शेरबहादुर देउवाले ८ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । केन्द्रीय समितिको बैठक बस्नुपूर्व देउवाले ८ केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

    यसरी मनोनीत हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) छन् ।