गोरखामा पिङबाट लडेर महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखामा पिङबाट लडेर महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८०, सोमबार

    गोरखा । पिङ खेल्दा लडेर पालुङटार नगरपालिका -८ कि कल्पना कोइरालाको मृत्यु भएको छ । सोमबार साँझ पालुङटार-८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर कोइराला घाइते भएकी थिइन् ।

    स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ । पिङबाट लडेर उनकाे टाउकोमा चोट लागेको प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।