दमाैली । चिसाे माैसम सुरु भएसँगै हिमाल खुल्न थालेका छन् । तनहुँका अधिकांश ठाउँबाट सुन्दर हिमश्रृङ्खलाका दृश्य हेर्न सकिन्छ । दमाैली नजिकै रहेकाे मानुङकाेटबाट पनि हिमालकाे निकै आकर्षक दृश्य देखिन्छ ।
बिहानकाे सूर्याेदय, कुहिराे र हिमालकाे दृश्य हेर्न र कैद गर्न चाहनेका लागि याे ठाउँ गन्तव्यस्थल बनिरहेकाे छ । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।