भानुकै ठूलो लाब्दी खोला खानेपानीको अध्यक्षमा मनोज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुकै ठूलो लाब्दी खोला खानेपानीको अध्यक्षमा मनोज

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८०, शनिबार

    दमौली । भानु नगरपालिकाकै ठूलो लाब्दीखोला खानेपानी संस्थाको अध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार आयोजित भेलाले युवा अभियान्ता श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    भानु नगरपालिका-२ नारेश्वरटारस्थित उक्त खानेपानी संस्था नगरपालिका भित्रकै धेरै उपभोक्ता भएको संस्था हो।

    जसको उपाध्यक्षमा हरिबहादुर कडरिया, सचिवमा मिथबहादुर नेपाली, कोषाध्यक्षमा सलिना कुमाल, सदस्यहरुमा धनबहादुर थापा, बुद्धिबहादुर बसेल र धिरबहादुर भुजेल चयन भएका छन् ।