आयरल्याण्ड वुल्भ्ससँग २१ रनले हार्यो नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आयरल्याण्ड वुल्भ्ससँग २१ रनले हार्यो नेपाल

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८०, शुक्रबार

    काठमाडौ । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

    त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ पराजित भएको हो।

    आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।