शुक्लागण्डकीकाे काउरेमा पहिराले घर बगायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीकाे काउरेमा पहिराले घर बगायो

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिराले एक घर बगाएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण आज आएको पहिराले स्थानीय हिरा नेपालीको घर पहिराले बगाएको हो ।

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।