डिभाइडरमा दुबाे राेपेर आकर्षक बनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    डिभाइडरमा दुबाे राेपेर आकर्षक बनाइँदै

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    दमाैली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कार्यालय अगाडि राजमार्गको डिभाइडरमा दूबो रोपिएकाे छ। मुग्लिन–पोखरा सडक आयोजना निर्माण कम्पनीले डिभाइडरलाई आकर्षण बनाउन दूबो रोप्न थालेको हो ।