लायन्स क्लव अफ तनहुँ सत्यवती र लियाे सत्यवतीद्वारा मेहेन्दी कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवती र लियाे सत्यवतीद्वारा मेहेन्दी कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवती र लियाे क्लव अफ तनहुँ सत्यवतीले मङ्लबार मेहेन्दी कार्यक्रम गरेकाे छ । क्लवले व्यास नगरपालिका-३ अनसन चाैतारीमा मेहेन्दी कार्यक्रम गरेकाे हाे ।

    त्यसक्रममा ४५ जनालाई मेहेन्दी लगाइएकाे लियाे क्लव अफ तनहुँ सत्यवतीकी निवर्तमान अध्यक्ष राेजिता क्षेत्रीले जानकारी दिइन् । साउन महिनामा मेहेन्दी लगाउने प्रचलन रहेकाले संस्कृति संरक्षणका लागि कार्यक्रम गरेकाे क्लवकी अध्यक्ष निशा गुरुङले बताइन् ।

    May be an image of 12 people and text
    May be an image of 2 peopleMay be an image of 6 peopleMay be an image of 5 peopleMay be an image of 3 people, people smiling and templeMay be an image of 2 people and temple