समाचार प्रभाव : राताे माटाेमा हालियाे ग्राभेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समाचार प्रभाव : राताे माटाेमा हालियाे ग्राभेल

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-३ स्थित मुख्यचाेकमा राताे माटाे हालेर सडक हिलाम्य बनाएर आलाेचना भएपछि दिउँसाे ग्राभेल हालिएकाे छ ।

    पृथ्वीराजमार्ग अन्तरगत व्यास नगरपालिका-३ जिल्ला प्रहरी कार्यालय अगाडी राताे माटाे हालिदिएपछि सडक हिलाम्य हुँदा दुई पाङ्गग्रे सवारी साधन र पैदलयात्चिरी प्लिएर लड्ने जाेखिम बढेकाे भन्दै खबरपुञ्जमा समाचार प्रकाशित भएपछि दिउँसाे ग्राभेल हालिएकाे हाे ।

    स्थानीय गलबहादुर गुरुङले बुधबार बिहान मात्रै थुप्रै पैदलयात्री देखि मोटरसाइकल, स्कुटर चिप्लिएर लेडेको बताए ।