दमाैली । साउनको पहिलो सोमबार मध्यनेपाल नगरपालिका–७ स्थित इशानेश्वर मन्दिरमा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा पूजाआजाका लागि तनहुँ, कास्कीबाट समेत भक्तजन पुगेका छन् ।
मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।