बजाज शाेरुम अगाडी वेवारिसे युवा फेला, दमाैली अस्पतालमा उपचार हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बजाज शाेरुम अगाडी वेवारिसे युवा फेला, दमाैली अस्पतालमा उपचार हुँदै

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    दमाैली । व्यास नगरपालिका-४ स्थित बजाज शाेरुम अगाडी साेमबार बिहान बेवारिसे युवा भेटिएका छन् ।

    नामथर वतन नखुलेका करिब ३०/३५ वर्षीय युवा वेवारिसे अवस्थामा भेटिएका हुन् । उनकाे दमाैली अस्पतालमा उपचार भइरहेकाे र आफन्तकाे खाेजी कार्य गरिएकाे प्रहरीले जनाएकाे छ ।