नेतृ न्यौपाने सत्तापक्षको मुख्य सचेतक मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेतृ न्यौपाने सत्तापक्षको मुख्य सचेतक मनोनित

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८१, मंगलवार

    काठमाडौ । राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने सत्तापक्षको मुख्य सचेतक मनोनित भएकी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई सत्ता पक्षको मुख्य सचेतक मनोनित गरेका हुन् ।

    साउन ३ गतेदेखि लागु हुने गरी न्यौपाने मुख्य सचेतक मनोनित भएकी हुन् ।