दमाैलीमा अघाेषित ‘लाेडसेडिङ’, दिनमै १०/१५ पटक झ्याप्प झ्याप्प विद्युत कटाैती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा अघाेषित ‘लाेडसेडिङ’, दिनमै १०/१५ पटक झ्याप्प झ्याप्प विद्युत कटाैती

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    दमौली । नेपाल लोडसेडिङमुक्त घोषणा भएको थुप्रै वर्ष भइसक्यो । लोडसेडिङले आजित भएका सर्वसाधारणलाई लोडसेडिङमुक्त भएपछि राहत मिलेको छ ।

    तर दमौलीमा केही दिनदेखि भने ‘अघोषित’ लोडसेडिङ भइरहेको छ । दिनमै १०/१५ पटक भन्दा बढी झ्याप्पझ्याप्प विद्युत कटौती हुने गरेको छ । झ्याप्प झ्याप्प विद्युत कटौती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । गर्मी मौसममा झ्याप्प झ्याप्प विद्युत कटौती हुँदा समस्या भइरहेको सर्वसाधारणको गुनासो छ ।