दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सका कर्मचारी मात्र (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

    क्याप्टेन एम.आर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को-पाइलटका रूपमा रहेका थिए ।

    न्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष छन् ।

    नेपाल प्रहरीका महानिरीक्षक आईजीपी वसन्त कुँवरका अनुसार १७ जनाको मृत्यु भएको छ । एकजना विदेशी र बाँकी नेपाली हुन् ।

    कुँवरका अनुसार क्याप्टेन शाक्यसहित २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।​

    हेर्नुहोस्, सूची :

    null