दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८१, बुधबार

    काठमाडौ । पछिल्लो समयमा अभियन्ताका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार विद्युतीय कारोबार कसूरअन्तर्गत प्रसाईंसहित तीन जनाविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो ।

    न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशले पक्राउ अनुमति दिएकाे स्रोतले बतायो । प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।