काठमाडाै । बैतडीकाे शिवालिङ केन्द्र भएर आइतबार दिउँसाे भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बैतडी केन्द्रविन्दु भएर दिउँसाे २ बजेर ९ मिनेटमा भूकम्प गएकाे हाे ।
त्यसक्रममा ४ रेक्टरकाे धक्का महशुस गरिएकाे केन्द्रले जनाएकाे छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.