दमौली चोकमा रविको पक्षमा नाराबाजी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली चोकमा रविको पक्षमा नाराबाजी

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८१, शनिबार

    दमौली। सहकारी प्रकरणमा पक्राउ परी पोखरा लैजादै गरिएका रास्वपा सभापति रवि लामिछानेको पक्षमा दमौलीस्थित चोकमा शनिबार बिहान १२:४५ बजे नाराबाजी गरिएको छ । लामिछाने चढेको गाडी आउनासाथ रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

    त्यसक्रममा उनीहरुले रवि दाईलाई न्याय दे, केपी ओली मूर्दाबाद जस्ता नारा लगाएका थिए ।

    जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।