सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प
खबरपुञ्ज संवाददाता
१५ फाल्गुन २०८१, शुक्रबार
काठमाडौ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहान २:५१ बजे भूकम्पक गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको हो ।