काठमाडौ, २१ वैशाख। सात प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।