जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोज र सन्देश मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोज र सन्देश मनोनित

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८२, मंगलवार

    दमौली, २३ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको सदस्यमा मनोजकुमार सुवर्णकार र सन्देशनारायण श्रेष्ठ मनोनित भएका छन् ।

    समितिको मंगलबार बसेको बैठकले सुवर्णकार र श्रेष्ठलाई सदस्यमा मनोनित गरेको हो ।

    समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा बसेको बैठकले पदेन सदस्य बाहेक विभिन्न क्षेत्रबाट सदस्य मनोनित गरेको हो ।