सरकारी कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारी कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    काठमाडौ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन। यद्दपि महंगी भत्ता भने बढाएको छ।

    बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको बताए।