लायन्स क्लव अफ तनहुँ म्याग्देको अध्यक्षमा घिमिरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लायन्स क्लव अफ तनहुँ म्याग्देको अध्यक्षमा घिमिरे

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १५ जेठ । लायन्स क्लव अफ तनहुँ म्याग्देको लायन वर्ष २०२५- २०२६ को लागि सञ्जिव घिमिरे चयन भएका छन् ।

    बिहीबार भएकाे क्लवकाे अधिवेशनबाट प्रथम उपाध्यक्षमा पाेष्टमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुदर्शन अधिकारी, तृतीय उपाध्यक्षमा नुक्तबहादुर भुजेल, सचिवमा सुशील न्याैपाने, काेषाध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् ।