दमाैलीमा विजुली झ्यापझ्याप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा विजुली झ्यापझ्याप

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    दमाैली, १५ जेठ । दमाैलीमा बिहीबार राति झ्यापझ्याप विजुली जाँदा सर्वसाधारणलाई सास्ती भएकाे छ । बढ्दाे गर्मी महिनासँगै विजुली कटाैती हुँदा सर्वसाधारण गर्मीले आत्तिएका हुन् ।

    एकपटकमा आधा घण्टासम्म विद्युत कटाैती भएकामा त्यसपछि पनि पाँच/दश मिनेट विद्युत अवरुद्ध भइरहेकाे छ ।