बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८२, मंगलवार

    काठमाडौं, २७ साउन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

    उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ ।

    ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।