


दमाैली, ३० साउन । तनहुँ जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टकाे सरुवा भएकाे छ । विष्टकाे सिन्धुली जिल्ला अदालतमा सरुवा भएकाे हाे ।
तनहुँमा काठमाडाै जिल्ला अदालतबाट विष्णुप्रसाद उपाध्याय आउने भएका छन् ।
यस्तै तनहुँ अदालतका न्यायाधीश आत्मदेव जाेशीकाे केही समय अगाडी कञ्चनपुर काज सरुवा भएकामा उनकाे ठाउँमा हुम्ला जिल्ला अदालतबाट शम्मुप्रसाद बराल तनहुँ आउने भएका छन् ।