पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८२, शनिबार

    दमौली, १४ भदौ । धादिङको वेनीघाट रोराङ गाउँपालिका-१० बादरेमोडमा पहिरो जॉदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

    शनिबार बिहान ६:४५ बजे पहिरो खस्दा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको हो ।

    बाटो खुलाउन दुई वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।