एमालेको महाधिवेशन स्थल परिवर्तन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको महाधिवेशन स्थल परिवर्तन

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८२, शनिबार

    काठमाडौ, १५ कात्तिक । नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ।

    यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    ‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’