एकनाले भरूवा बन्दुक सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकनाले भरूवा बन्दुक सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०८२, शुक्रबार

    स्याङ्जा, २८ कात्तिक । गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरूवा बन्दुक १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।