कुलमान, रवि र बालेन एउटै दल भएर निर्वाचनमा जान सहमत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कुलमान, रवि र बालेन एउटै दल भएर निर्वाचनमा जान सहमत

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०८२, सोमबार

    काठमाडाै, १४ पुस । कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह एउटै दल भएर निर्वाचनमा जान सहमत भएका छन्।

    कुलमान र रवि लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्। दुई जनाबीच सहमति भएको हामी नेपालका संस्थापक सुदन गुरूङले फेसबुकमार्फत् जानकारी दिएका छन् ।