देवघाटमा मतदाता भेट्दै डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा मतदाता भेट्दै डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०८२, शुक्रबार

    दमौली, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्ले देवघाट क्षेत्रमा मतदाता भेटघाट कार्यक्रममा जुटेका छन् ।

    उनले आज र भोलि देवघाट गाउँपालिकाका सबै वडामा पुग्ने कार्यक्रम तय भएको जनाएका छन् । शुक्रबार गाइघाट, आमडाँडा, दुईघर, चारघरे, सर्वाङ, साराङघाट र गोन्द्राङ क्षेत्रमा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

    यस्तै, शनिबार खाल्टे, कोटा र कालिकाटारमा मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।