पूर्वराजा ज्ञानेन्द्र दमौलीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वराजा ज्ञानेन्द्र दमौलीमा

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८३, आईतवार

    दमौली, २७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दमौली आएका छन् । शाह सपरिवार दमौली आएका हुन् ।

    गोरखाबाट पोखरा फर्किने क्रममा शाह डेढ घण्टा सिद्धार्थ होटलमा बसेका थिए । शाहले शनिबार गोरखास्थित मनकामना मन्दिर पुगेर पूजा गरेका थिए ।

    पूर्वराजा शाह दमौली आएको थाहा पाएपछि शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।