अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्जेन्टिना विश्वकपको सेमिफाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८३, आईतवार

    काठमाडौ, २८ असार । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

    भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो।

    निर्धारित समयसम्म खेल १–१ को बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलियो। जहाँ अर्जेन्टिनाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो।