शुक्लागण्डकीका ५२ को रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका ५२ को रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन, होम क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट ५२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालका अनुसार असोज ९ गते स्वाब पठाइएको थियो । क्वारेन्टिनमा रहेका ८, होम क्वारेन्टिनका १८ र कन्ट्याक्ट ट्रेसिङका २६ जनाको परीक्षण गरिएको थियो ।