तनहुँ : तनहुँको भीमाद नगरपालिकामा एक जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वाथ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–५ का ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणबाट सङ्क्रमित पहिचान भएका हुन् ।