तनहुँ : संसद विघटन गरेकाे विराेध गर्दै नेपाली काङ्ग्रेसले साेमबार देशभर विराेध सभा गर्याे । काङ्ग्रेसले साेमाबर १६५ निर्वाचन क्षेत्रमा विराेध सभा सम्पन्न गरेकाे छ ।
केन्द्रीय समितिकाे निर्णय बमाेजिम तनहुँ क्षेत्र नम्बर १ काे दमाैली र क्षेत्र नम्बर २ काे भीमादमा सभा गरेकाे छ । कार्यक्रमलाई काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गाेविन्द भट्टराई, प्रदीप पाैडेल लगायतले सम्बाेधन गर्नुभयाे ।
सभा अगाडी दमाैलीमा र्याली निकालिएकाे थियाे । हेराै केही तस्वीर :
तस्वीर : गाेरा मियाँ