दुलेगौडा । युवासंघ शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा भगवान पुन चयन भएका छन् । दुलेगौडामा सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट पुनको अध्यक्षतामा ११५ सदस्यीय कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, लक्ष्मण विक, सचिवमा कोमलबहादुर बानियॉ, उपसचिवमा रोशन लामा, शिव श्रेष्ठ चयन भएका छन् ।