


दमौली । लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा तनहुँका सुनिल मिश्र मनोनित भएका छन ।
शनिबार पोखरामा भएको लियो जिल्ला परिषद ३२५बि१ नेपालको दशौ महाधिवेशनबाट लायन बर्ष २०२२/२३का लागि लियो क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका मिश्र लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मनोनित भएका हुन । त्यस्तै अध्यक्षमा योगेस गौतम, उपाध्यक्षमा सन्तोष ढकाल र सचिबमा अभय थापा मनोनित भएका छन ।