नवलपुर । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । उनलाई बुधबार राति नै तनहुँ ल्याइएकाे छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.